मार्तडीमा बस्दै आएकी १६ वर्षीया एक बालिकाको कोठामा मध्यरात पसेका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती बालिका आफ्ना अभिभावकले भाडाको घरमा सञ्चालन गर्दै आएको होटलको घरमा बस्दै आएकी थिइन् । मार्तडीमा बस्दै आएका दिपेन्द्र शाही ०६९ चैत १५ गते राति उनी सुनेको कोठाको बाहिरबाट चुक्कुल खोलेर कोठामा पसेको थाहा पाएपछि बालिकाका आमाबुवाले बाहिरबाट ताल्चा लगाएको …
Category Archive: स्थानीय समाचारहरू
चितवनमा ठाउँठाउँमा विषेश कार्यक्रम, सकियो होली
भरतपुर । चितवनसहित तराईका जिल्लाहरुमा बुधबार फागु अर्थात् होली मनाइएको छ । रङहरुको पर्व होलीलाई मित्रता, आत्मीयता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिइन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा मंगलबार मनाइएको होली तराईका जिल्लाहरुमा भने त्यसको भोलिपल्ट बुधबार मनाइएको हो ।
