Category Archive: स्थानीय समाचारहरू

नेकपा-माओवादीका कार्यकर्ताद्वारा जग्गा कब्जा

ओखलढुङ्गा । वैशाख ६ गते/नेकपा-माओवादीका कार्यकताले ओखलढुङ्गाको हर्कपुर गाविस-३ मा उर्मिला खतिवडाको नाममा रहेको ६ रोपनी जग्गा पार्टीको झण्डा गाडेर कब्जा गरेका छन् । नेकपा माओवादीका जिल्ला सदस्य रेखराज राईले ६ रोपनी जग्गा वैशाख ३ गते कब्जा गरेको जानकारी दिए ।

Continue reading »

नेवि सघं चितवनको अधिबेशन स्थगित,केही पदाधिकारी असन्तुष्ट

update//वैसख ९ भखरै प्राप्त समाचार अनुसार नेपाल विद्यार्थीसंघको केसले हस्तक्षेप गरि मनोनयन गरेका नेपालल विद्यार्थी संघ चितवनका नयाँ अध्यक्ष अरुणेश्वर खनालको मनोनययनलाइ केन्द्रले  खारेज गरिदिएको एक विज्ञप्ती मा  नेविसंघले जनाएको छ । यसै विच नेविसंघ चितवनको अध्यक्षमा केन्द्रले हस्तक्षेप गरि  अरुणेश्वर खनाललाइ मनोनयन गरेको नेविसंघले जनाएको छ । बैशाख ०६ गते, चितवन–/नेवि सघं चितवनको आज …

Continue reading »

Older posts «

» Newer posts