Category Archive: स्थानीय समाचारहरू

शिशु जन्माएर फालिन् आमाले

सञ्चारपत्र सम्वाददाता भरतपुर, २ असोज गैंडाकोटमा एक महिलाले जन्मिने बित्तिकै फालेको शिशुलाई जिवितै उद्धार गरिएको छ । तनहु“ स्थायी घर भई गैंडाकोट गाविस वडा नम्बर ३ मा बस्दै आएकी हरिमाया गुरुङले मंगलबार जन्म दिएको शिशुलाई गैंडाकोट २ मा फालेकी थिइन् । शिशु फालेको देखेर स्थानीयले इलाका प्रहरी कार्यालय, गैंडाकोटलाई खबर गरेपछि प्रहरीले शिशुको उद्धार गरेको …

Continue reading »

वस र्दुघटनामा परि ३४ जना घाईते, आठको अवस्था गभ्भिर

राजेन्द्र आचार्य नवलपरासी । नवलपरासी डण्डा बजार नपजक आज भएको वस र्दुघटनामा परि ३४ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत डण्डा बजारबाट लगभग दुई सय मिटर पर रहेको पथ्थर खोलामा यात्रुबाहक बस खस्दा ३४ यात्रु घाईते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्याल कावासोतीले प्रहरीले जनाएको छ । …

Continue reading »

Older posts «

» Newer posts