सञ्चारपत्र सम्वाददाता भरतपुर, १५ जेठ सातौँ गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्र दिवस मूल समारोह समिति, चितवनले आयोजना गरेको खुला निबन्ध/लेख लेखन प्रतियोगीतामा स्थानीय तीन जना पत्रकार पुरस्कृत भएका छन् । खुला निबन्ध÷लेख प्रतियोगितामा आनन्द पोखरेल पहिलो, तीर्थ नेपाल दोस्रो र मोहन बस्याल तेस्रो भएका छन् । खुला लेख लेखन प्रतियोगितामा प्रथम भएका पत्रकार पोखरेल प्रतियोगीतामा …
Category Archive: स्थानीय समाचारहरू
युथफोर्स वडा कमिटी गठन
नेकपा एमाले भरतपुर नगरपालिका १० नम्वर वडा कमिटीले आज संजय लामाको संयोजकत्वमा एक सय पांच सदस्यिय युथफोर्स वडा कमिटी गठन गरेको छ । भरतपुरमा आज भएको भेलाले आगामी निर्वाचनलाई मध्यनजर गर्दै युथफोर्स गठन गरेको वडाका कार्यवाहक पार्टी ईन्चार्ज गंगा लामाले बताउनुभयो । कमिटीको सह संयोजकमा बिनय लामा झरी , सचिवमा बसन्त राना र सहसचिवमा सुवास …

