Category Archive: स्थानीय समाचारहरू

उपनिर्वाचनमा व्यस्त छन् एमाले–काँग्रेस

पालो अब पार्वतीको : एमाले सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ अगामी असार ८ मा हुने संविधानसभा सदस्यको उपनिर्वाचनको लागि चितवन क्षेत्र नम्बर ४ मा नेकपा (एमाले)ले चुनाव प्रचार प्रसारलाई प्राथमिकता दिएको छ । क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट जिल्ला उप सचिव पार्वती रावलले उम्मेदवारी दिएपछि एमालेले चुनावी अभियानलाई तिब्रता दिएको हो । चुनावी …

Continue reading »

उपप्रधानमन्त्रीलाई नगरपालिकामा स्वागत

सञ्चारपत्र सम्वाददाता भरतपुर १६ जेठ भरतपुर नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत नारायण सापकोटाले शुक्रबार एक समारोहका बीच भरतपुर नगरपालिकामा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई स्वागत एवम् सम्मान गरेका छन् । कार्यक्रममा जिल्लाका विभिन्न पार्टी प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

Continue reading »

Older posts «

» Newer posts