Category Archive: स्थानीय समाचारहरू

चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

सञ्चारपत्र सम्वाददाता रत्ननगर १६ जेठ पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामवेशी चेपाङ संरक्षण केन्द्रमा आवासीय रुपमा अध्ययन गरिरहेका चेपाङ बालबालिकाहरुलाई रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार खाद्यान्न सहयोग गरेको छ । संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले एक कार्यक्रमको आयोजना गरी १५ हजार रुपैयाँ बराबरको खाद्यान्न केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई हस्तान्तरण गरेका हुन् ।

Continue reading »

सुशीलले जितेकाले गाह्रो छैन : काँग्रेस

सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ नेपाली काँग्रेसका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिँहले चितवन क्षेत्र नम्बर ४ को उप निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । नेपाली काँग्रेस भरतपुर ८ वडा समितिले शुक्रबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सिँहले चितवन क्षेत्र नम्बर ४ का जनताको वास्तविक परीक्षा उपनिर्वाचन भएको बताएका छन् ।

Continue reading »

Older posts «

» Newer posts