सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ रत्ननगरको निपनि चोकमा जन्ती बोकेको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा दश जना घाइते भएका छन् । शुक्रबार जन्ती बोकेर पटिहानीबाट निपनीतर्फ जाँदै गरेको ना ४ त ४७६ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो । राजमार्गबाट भित्रि सडकतर्फ जान लाग्दा ट्याक्टरमै राखिएको जेनेरेटरले एक पट्टि बढि पेलेका कारण सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले …
Category Archive: स्थानीय समाचारहरू
सनाखतका लागि प्रहरीको आग्रह
सञ्चारपत्र सम्वाददाता भरतपुर १६, जेठ का हसना ईट्टा उद्योग छिर्केनी तनहुँमा लेबर काम गरी बस्ने ४० वर्षीय एक व्यक्तिकोे गएको जेठ १२ गते उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएपछि चितवन प्रहरीलाई सनाखतका लागि समस्या परेको छ । मृतक व्यक्तिको नाम भुवन ढकाल भनिएपनि उनको परिवार समेत सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सनाखतका लागि सहयोग …
