Category Archive: स्थानीय समाचारहरू

१२ जनाकै उम्मेदवारी कायम

सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचन २०७१ मा चितवन क्षेत्र नम्बर–४ मा कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि उक्त क्षेत्रमा १२ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत विद्याराज पौडेलले कार्यालयले उम्मेदवारी फिर्ता गर्न दिएको समय जेठ १६ गते साँझ पाँच बजे भित्र …

Continue reading »

नगरपालिकाको टेण्डरप्रति व्यवसायीको विरोध

सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ चितवनको एकमात्र फलफल तथा तरकारी थोक बजार सञ्चालनका लागि नगरपालिकाले टेण्डर आह्वान गरेको भन्दै थोकबजारका व्यवसायीहरुले गुनासो पोखेका छन् । नारायणगढस्थित लायन्सचोकमा नगरपालिकाको स्वामित्व रहेको करीव ११ कठ्ठा क्षेत्रफलमा रहेको थोक बजारलाई नगरपालिकाले आयस्रोत वृद्धि गर्ने योजना सहित टेण्डर आह्वान गरेपछि उनीहरु असन्तुष्ट बनेका हुन् । फलफूल तथा तरकारी थोक …

Continue reading »

Older posts «

» Newer posts