Category Archive: स्थानीय समाचारहरू

सरकारी भवन आचार संहिता बिपरीत

आनन्द पोखरेल भरतपुर, १८ जेठ ऐन नियम कार्यान्वयन गराउने सरकारी कार्यालयले नै ऐन मिचेर भवन निर्माण गरेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय, चितवनले ‘स्थानीय स्वायत्त शासन ऐन २०५५’ को भवन ऐन विपरीत भरतपुर नगरपालिकासँग अनुमति नै नलिइ भवन बनाएको हो । भवन निर्माण आचार संहिता मिचेर घरेलुले भरतपुरमा बनाएको भवनको बारेमा भरतपुर …

Continue reading »

नेपालमा वर्षेनी छ हजार नयाँ क्यान्सर रोगी

आनन्द पोखरेल भरतपुर, १६ जेठ विश्वमा जति पनि मान्छेको मृत्यु हुने गरेको छ ती मध्ये ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट भएको छ भने सूर्तिजन्य पदार्थको सेवनबाट मात्र वर्षेनी ६० लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । जसमा छ लाख मानिसहरु आफूले सूर्तिजन्य पदार्थ सेवन नगरेपनि परिवारका सदस्य वा अन्य व्यक्तिले गरेको धुमपानको असरका …

Continue reading »

Older posts «

» Newer posts