Category Archive: स्थानीय समाचारहरू

२४ घण्टामा बदलिएको आँशु

सुवास पण्डित भरतपुर, १० असार सोमबार दिउँसोको साढे ४ बज्दै थियो, एमाले नेत्री पार्वती रावल निर्वाचन परिणामपछि सवै मतदाता र सहयोग गर्ने सवैलाई धन्यवाद दिन पत्रकारहरुसँग थिइन् । पत्रकार सम्मेलन चल्दै थियो, त्यसैबेला हस्याङफस्याङ गर्दै आएकी एक अर्धवैंशे महिलाले रावललाई गर्लम्मै अङ्गालो हालेर भक्कानिन्छिन् । अकस्मात यस्तो दृष्य देखेका पत्रकार तथा अन्य सहभागीहरु समेत अवाक …

Continue reading »

उप निर्वाचनको सुरक्षा योजना तयार

आनन्द पोखरेल भरतपुर, २ असार असार ८ गते हुन गइरहेको संविधानसभा सदस्य उप निर्वाचनका लागि चितवन क्षेत्र नम्वर ४ मा सुरक्षा योजना तयार पारिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले मतदान अगाडिको समय, मतदानको समय र मतदान पछिको समय गरेर उप निर्वाचनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था तयार गरिएको जानकारी दिएका छन् । …

Continue reading »

Older posts «

» Newer posts