– सभासद सहितको टोली हेलिकप्टरमा घुमेर फर्कियो – बाढी पीडितले राहत पाउन सकेनन् आनन्द पोखरेल भरतपुर, २९ असार माडीको बाँदरमुढे खोलामा आएको बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ । बघौडा–८, ब्रह्मपुरीकी ५० वर्षीया पार्वती विश्वकर्माको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । माडी क्षेत्रमा शुक्रबार साँझदेखि परेको अविरल वर्षाका …
Category Archive: स्थानीय समाचारहरू
‘अदालतको अपहेलना’ विधेयकप्रति पत्रकारहरुको विरोध
चितवन सम्वाददाता भरतपुर २० असार । सरकारले संसद्मा पेश गरेको अदालतको अपहेलनासम्बन्धी विधेयकविरुद्ध चितवनका पत्रकारहरुले विरोध जनाएका छन् । सरकारले सुटुक्क विधेयक ल्याउनुले उसको नियतमा प्रश्न उठेको उनीहरुको भनाई छ । नेपाल पत्रकार महासंघ, चितवन शाखाले शुक्रबार भरतपुरमा आयोजना गरेको सो विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागि पत्रकारहरुले सरोकारवालाहरुसंग छलफल नै नगरी यसरी सरकारले सुटुक्क विधेयक ल्याउन …


