Category Archive: स्थानीय समाचारहरू

फुटबल सिकाउने भन्दै अपहरणको योजना

मिलनचोकका तीन बालक अपहरणमुक्त फुटबल सिकाउने भन्दै अपहरणको योजना सावित्री सापकोटा भरतपुर १ साउन भरतपुर १२ स्थित मिलनचोकका तीन बालकलाई ललाइ फकाइ अपहरण गरेर उनीहरुका परिवारसंग फिरौति रकम माग्ने कृष्णपुरका टेकबहादुर सुयललाई चितवन प्रहरीले २४ घण्टापछि पक्राउ गरेको छ । मिलनचोक बस्ने १२ वर्षिय सोहन खड्का, १३ वर्षका भुवन पौडेल र १४ बर्षका सागर कुँवरलाई …

Continue reading »

मुकुन्दराज दहाल सञ्चारपत्र दैनिकको प्रबन्ध सम्पादक

पत्रकारिता एवम् मानवअधिकार क्षेत्रमा लामो समयदेखि क्रियाशिल मुकुन्दराज दहालले सञ्चारपत्र दैनिकको प्रबन्ध सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको छ । दहाललाई साउन १ गते बिहीबारदेखि प्रबन्ध सम्पादकको जिम्मेवारी दिइएको हो । यसअघि उहाँ सञ्चारपत्रमा नियमित स्तम्भकार हुनुहुन्थ्यो । उहाँ नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि (सभासद्) समेत हुनुहुन्छ । सञ्चारपत्र दैनिक परिवार प्रबन्ध सम्पादक दहाललाई हार्दिक स्वागत गर्दै कार्य …

Continue reading »

Older posts «

» Newer posts