चितवन, ५ साउन । समाजसेवी मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गरेकी छिन् । उनकै नामबाट दर्ता गरिएको मैयादेवी ट्रस्ट नेपाललाई श्रेष्ठले घरघडेरी प्रदान गरेकी हुन् । नारायणगढको मेनरोडमा रहेको १४ धुर जग्गा र त्यसमा बनेको तीनतले भवन श्रेष्ठले मालपोत कार्यालय चितवनबाट ट्रस्टको नाममा पास गरिदिएकी हुन् । ट्रस्टका महासचिव टंकनाथ पौडेलका …
Category Archive: स्थानीय समाचारहरू
तीज मर्यादित बनाउन आग्रह
भरतपुर, ५ साउन । जिल्ला प्रशासन कार्यालय, चितवनले नजिकिँदै गरेको हरितालिका (तीज)लाई संस्कृति र सामाजिक मर्यादाअनुसार मनाउन आग्रह गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गरी पर्वका नाममा तडकभडक र खर्चिलो तरिका नअपनाउन भनेको छ । यसको जिल्ला प्रशासन कार्यालय, प्रहरी र आन्तरिक राजस्व कार्यालयले समेत नियमित अनुगमन गर्ने भएको छ । कार्यालयको आग्रहलाई …
