Category Archive: स्थानीय समाचारहरू

सरसफाईमा भनपा प्रथम

सञ्चारपत्र सम्वाददाता भरतपुर ६ साउन खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवनले कार्यालय परिसर सफा राख्ने काम गरेकोमा सरकारी कार्यालयतर्फ भरतपुर नगरपालिका लाई उत्कृष्ठ सम्मान गरेको छ । चितवनका विभिन्न २५वटा सरकारी कार्यालयमा गरीएको अनुगमनका आधारमा नगरपालिकालाई सरसफाईको नमुना कार्यालयका रुपमा सम्मानित गरिएको हो । समितिकासंयोजक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका प्रमुख चक्रपाणि शर्मा आचार्यले सरसफाईमा …

Continue reading »

चौतारीको अधिवेशन साउन ३१ मा

सञ्चारपत्र सम्वाददाता भरतपुर ६ साउन प्रेस चौतारी चितवनको छैटौं जिल्ला अधिवेशन साउन ३१ गते भरतपुरमा हुने भएको छ । जिल्ला कमिटिको मंगलवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष शालिग्राम नेपालको संयोजकत्वमा मुल तयारी समिति गठन गरेको छ । अधिवेशनले चितवनमा नयाँ नेतृत्व समेत चयन गर्नेछ । वैठकले उपाध्यक्ष …

Continue reading »

Older posts «

» Newer posts