दुई समूहका छुट्टाछुट्टै अधिवेशन आह्वान सुवास पण्डित भरतपुर, १३ साउन नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनको विवाद झनै चुलिएको छ । नेविसंघ चितवनका दुई वटा समुहले साउन १९ गते अलग अलग जिल्ला अधिवेशन आह्वान गरेका छन् । सूर्य ढकाल नेतृत्वको र अरुणेश्वर खनाल नेतृत्वको नेविसंघका दुई जिल्ला संघले साउन १९ गतेका लागि …
Category Archive: स्थानीय समाचारहरू
पत्रकारिताको संस्थागत विकासमा सघाउने कार्यालय प्रमुखहरुको प्रतिबद्धता
सञ्चारपत्र सम्वाददाता भरतपुर, १२ साउन नेपाल पत्रकार महासंघ, चितवनले जिल्लामा पत्रकारिताको संस्थागत विकासका सन्दर्भमा सरकारी कार्यालयका प्रमुखहरुसँग सोमबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तक्र्रियामा पत्रकार महासंघ चितवनको भवन निर्माणमा सहयोग गर्न जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु सकारात्मक देखिएका छन् । कार्यालय प्रमुखहरुले पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको निर्माणाधिन भवन निर्माणलाई पूर्णता दिन आ–आफ्नो क्षेत्रबाट पहल …


