Category Archive: स्थानीय समाचारहरू

इन्द्रेणी महिला सहकारीको साधारणसभा

सञ्चारपत्र सम्वाददाता खैरहनी, ५ पुस इन्द्रेणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, खैरहनी–३ को १३औं साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, भरतपुरका प्राचार्य केशव बहादुर थापा प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा त्रिवेणी विकास बैंक लिमिटेड, पर्साका शाखा प्रबन्धक मनोज कुमार आचार्य, आशिर्वाद बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष …

Continue reading »

ह्याचरी संघमा ऋषिरामको नेतृत्व

सञ्चारपत्र सम्वाददाता सौराहा, ५ पुस नेपाल ह्याचरी उद्योग संघ चितवनको अध्यक्षमा पुनः ऋषिराम पौडेल चयन भएका छन् । संघको शुक्रबार सौराहामा सम्पन्न १३ औँ वार्षिक साधारण सभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संघको विधान अनुसार निवर्तमान अध्यक्ष धनबहादुर श्रेष्ठ सदस्य रहेका छन् । त्यसैगरी, संघको उपाध्यक्षमा ज्ञानबहादुर विसुराल, सचिवमा परशुराम अधिकारी र कोषाध्यक्षमा …

Continue reading »

Older posts «

» Newer posts