Category Archive: स्थानीय समाचारहरू

शान्ति काव्य विमर्श कार्यक्रम

सञ्चारपत्र सम्वाददाता गैंडाकोट, ५ पुस जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान गैंडाकोट नवलपरासीको आयोजनामा शनिबार एसपिएम कलेज गैंडाकोटमा शान्ति काव्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले साहित्य बिनाको जीवन निरस हुने भन्दै साहित्यले समाज रुपान्तरणमा सहयोग पु¥याउने बताए । त्यस अवसरमा शान्ति समाजका केन्द्रिय अध्यक्ष गंगाधर …

Continue reading »

चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

सञ्चारपत्र सम्वाददाता रत्ननगर, ५ पुस रत्ननगर–१०, मंगलपुरमा रहेको चेपाङ संरक्षण केन्द्रलाई शनिबार विभिन्न सामग्री सहयोग गरिएको छ । रोटरी क्लव अफ भरतपुरकी हरिदेवी शर्मा नेतृत्वको टोलीले डाक्टर शान्ता थपलिया मार्फत १० लिटरको प्रेसर कुकर, एक बोरा चामल, एक बोरा भुजा, एक कार्टुन तेल र १४ क्रेट अण्डा सहयोग गरेको हो । क्लवका पदाधिकारीहरु केन्द्रमा पुगी …

Continue reading »

Older posts «

» Newer posts