Category Archive: स्थानीय समाचारहरू

घेदुङका भातृ संस्थाहरुको अधिवेशन

सञ्चारपत्र सम्वाददाता भरतपुर, ५ पुस नेपाल तामाङ घेदुङ चितवनका विभिन्न पाँच भातृ संस्थाहरुको संयुक्त चौंथो अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ । छेच्यु थर्पलिङ गुम्बा भोजाडमा महिला घेदुङ, विद्यार्थी घेदुङ, युवा घेदुङ, लामा घेदुङ र साँस्कृतिक घेदुङको चौंथो अधिवेशन संयुक्त रुपमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ महिला घेदुङका केन्द्रिय अध्यक्ष सोनी …

Continue reading »

उद्घोषण तथा पत्रकारिता तालिम

शारदानगर, ५ पुस । पिछडावर्ग उत्थान समाज चित्रवन नगरपालिकाको आयोजनामा शनिबारदेखि पश्चिम चितवनको शारदानगरमा एक हप्ते उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तालिमको शारदानगर गाउँ विकास समितिका तत्कालिन अध्यक्ष तथा समाजसेवी आश बहादुर लामाले उद्घाटन गरेका थिए । तालिमा ८० जना प्रशिक्षार्थी सहभागी छन् । तालिममा नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष पूर्ण …

Continue reading »

Older posts «

» Newer posts