Category Archive: स्थानीय समाचारहरू

मौलाकालिकामा कमलको नेतृत्व

सञ्चारपत्र सम्वाददाता गैंडाकोट, ५ पुस मौलाकालिका समाज केन्द्र नेपाल गैंडाकोट–१ को छैठौं अधिवेशनले कमलप्रसाद कँडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले कँडेलको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रमोद गौडेल (पुरुषोत्तम), सचिवमा रोजन घिमिरे, कोषाध्यक्षमा सीता पुन र सहसचिवमा नरेश आचार्य …

Continue reading »

हाजिरीजवाफ सम्पन्न

गीतानगर, ५ पुस । पश्चिम प्याव्सन चितवनले नवयुग इङ्लिस स्कुल गीतानगरको संयोजनमा पश्चिम प्याव्सनका संस्थागत विद्यालयबीच हाजिरीजवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा जनप्रिय पव्लिक स्कुल गुञ्जनगर पहिलो, गुञ्जनगरकै न्यू भिजन इङ्लिस बोर्डिङ स्कुल दोस्रो र मिलन इङ्लिश स्कुल मिलनचोक तेस्रो भएका छन् । प्याव्सनका जिल्ला सदस्य तथा नवयुग स्कुलका कोअर्डिनेटर राजबहादुर भुजेलको अध्यक्षतामा भएको प्रतियोगितामा …

Continue reading »

Older posts «

» Newer posts