Category Archive: स्थानीय समाचारहरू

संगमद्वारा सल्लाहकार मनोनयन

सञ्चारपत्र सम्वाददाता भरतपुर, ५ पुस साहित्य संगम चितवनले पाँचजना साहित्यकारलाई सल्लाहकारमा मनोनयन गरेको छ । संगमका अध्यक्ष द्वारिका नेपालको अध्यक्षतामा शनिबार बसेको बैठकले संगमका निवर्तमान अध्यक्ष मोदनाथ मरहठ्ठा, पूर्व अध्यक्षहरु भवनाथ सडौला र इन्द्रप्रसाद रेग्मी, संस्थापक सदस्य रामहरि श्रेष्ठ र प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सरिता तिवारीलाई सल्लाहकारमा मनोनयन गरेको हो । त्यस्तै, हरेक वर्ष …

Continue reading »

आईएसएमटी र वीरेन्द्र कलेज विजयी

सञ्चारपत्र सम्वाददाता भरतपुर, ५ पुस भरतपुरमा जारी शिव पौडेल स्मृति अन्तरकलेज टि २० क्रिकेट प्रतियोगितामा शनिबार भएका खेलमा आईएसएमटी कलेज भरतपुर र वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा आईएसएमटी कलेज भरतपुरले अर्किड साइन्स् कलेजलाई ५९ रनले पारजित ग¥यो । आईएसएमटी कलेज भरतपुरले पेश गरेको ११० रनको विजय लक्ष्य पछाएको अर्किड कलेज …

Continue reading »

Older posts «

» Newer posts