Category Archive: स्थानीय समाचारहरू

कुखुरापालन तालिम

खैरहनी, ५ पुस । खैरहनी नगरपालिकाका कुखुरापालन गर्ने किसानहरुलाई शनिबार एक दिने कुखुरापालनसम्बन्धी तालिम दिइएको छ । खैरहनी–१, बहेरामा रहेको आशीर्वाद टे«डिङ प्रालिले पञ्चरत्न फिड्स प्रालिको सहयोगमा स्थानीय कुखुरापालक किसानहरुलाई तालिम दिएको हो । तालिममा कुखुरापालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापन तथा रोगका बारेमा किसानहरुलाई प्रशिक्षण दिइएको प्रालिका सञ्चालक ऋषि नेपालले जानकारी दिए । तालिममा नेपाल …

Continue reading »

बछौलीमा सडक नाटक

बछौली, ५ पुस । लियो क्लब अफ चितवन सौराहा र बरपीपल कृषक महिला समूहको संयुक्त आयोजनामा शनिबार जलवायु परिवर्तन र त्यसको न्यूनीकरणसम्बन्धी सडक नाटक मञ्चन गरिएको छ । साविकको बछौली मालपुरचोकमा भएको उक्त सडक नाटक कार्यक्रममा समाजसेवी गोविन्द पाण्डे प्रमुख अतिथि रहेका थिए । बरपीपल कृषक महिला समूहकी अध्यक्ष प्रथम उपाध्यक्ष सीता रिजाल, बाघमारा सामुदायिक …

Continue reading »

Older posts «

» Newer posts