सञ्चारपत्र सम्वाददाता रत्ननगर, ५ पुस रत्ननगर जेसीजको अध्यक्षमा विश्वास रायमाझी चयन भएका छन् । जेसीजको शनिबार रत्ननगरमा सम्पन्न १६ औं अधिवेशनले सन् २०१५ का लागि रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा प्रल्हाद पन्त र दीपेन्द्र शर्मा चापागाई तथा उपाध्यक्षहरुमा प्रदीप अधिकारी, अमितकुमार गुप्ता, नगेन्द्रराज पाण्डे र उमेश पुरी चयन …
Category Archive: स्थानीय समाचारहरू
अमृतधाराको ६ करोडको कारोबार
सञ्चारपत्र सम्वाददाता रत्ननगर, ५ पुस पूर्वी चितवनको रत्ननगर–१, भक्तिनी बगैंचामा रहेको अमृतधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष करिब ६ करोड आर्थिक कारोबार गर्न सफल भएको छ । संस्थाको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०७०÷०७१ मा पाँच करोड ८४ लाख ५१ हजार सात सय ५३ …
