सञ्चारपत्र सम्वाददाता भरतपुर भरतपुर–१२ मा रहेको भरतपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय गुणस्तर चिन्ह (एनएस ब्राण्ड) पाएको छ । यो चिन्ह पाउने चितवनमा भरतपुर बचत पहिलो सहकारी भएको छ । शुक्रबार काठमाडांैमा सम्पन्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २३ औं साधारण सभाले चितवनको भरतपुरलगायत देशभरबाट अन्य चारवटा बचत तथा …
Category Archive: स्थानीय समाचारहरू
बालमैत्री नगर बनाउन बाल भेला
सञ्चारपत्र सम्वाददाता रत्ननगर, ५ पुस रत्ननगरमा नगरस्तरीय बाल भेला भएको छ । नगरपालिकामा बालमैत्री स्थानीय शासन कार्यक्रम लागू भएपछि बालबालिकाका भावना समेटी नगरपरिषद्मा लैजान बालभेला गरिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले जानकारी दिए । नगरपालिकालाई सन् २०१७ भित्र बालमैत्री नगर बनाउने उद्देश्यअनुरुप पनि भेला गरिएकाले उनीहरुको मनोभावना तथा अधिकार स्थापित हुने पौडेलले बताए …

