Category Archive: स्थानीय समाचारहरू

बसको ठक्करबाट दुईको ज्यान गयो

कावासोती, ५ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती जङ्गलमा शनिबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट डण्डाका लागि छुटेको ना३ख ५७१ नम्बरको मिनी बसले सोही दिशातर्फ गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुने जौवारीका डमबहादुर गाहामगर र एक महिला रहेको इलाका प्रहरी …

Continue reading »

मत्स्य विकासको २० प्रतिशत बजेट चितवनमा

एक हप्ताभित्र मत्स्य विकास अधिकृतको व्यवस्था हुने कोमलचन्द्र भगत भण्डारा, ५ पुस चितवनमा एक हप्ताभित्र मत्स्य विकास अधिकृतको व्यवस्था हुने भएको छ । पूर्वी चितवनको भण्डारामा रहेको मत्स्य विकास कार्यालयलाई केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौँले मत्स्य विकास अधिकृतको दरबन्दी दिन लागेको हो । पुस ३ गतेदेखि ५ गते शनिबारसम्म सञ्चालन भएको मत्स्य स्वास्थ्य घुम्ती शिविर कार्यक्रमको …

Continue reading »

Older posts «

» Newer posts