Category Archive: स्थानीय समाचारहरू

भरतपुर अस्पतालमा सशस्त्रद्वारा सरसफाई

सञ्चारपत्र सम्वाददाता भरतपुर, ५ पुस भरतपुर अस्पतालमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय भरतपुरले शुक्रबार बिहान सरसफाई गरेको छ । सिमा सुरक्षा कार्यालय भर तपुरका प्रमुख प्रहरी उपरीक्षक शम्भु उप्रेतीको नेतृत्वमा झण्डै ६० जना सशस्त्र प्रहरीले अस्पताल परिसरमा सरसफाई गरेका थिए । प्रहरी उपरीक्षक उप्रेती, भरतपुर अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय सुवेदी र अस्पतालका मेडिकल …

Continue reading »

ट्रक खस्दा दुईको मृत्यु

सञ्चारपत्र सम्वाददाता दाहाखानी, ५ पुस चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत रिद्धिखोलामा शुक्रबार राति ना ४ ख ३५७१ नम्बरको ट्रक सडकबाट ४० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको छ । हेटौंडाबाट सिमेन्ट लिएर मुग्लिनतर्फ जाँदै गरेको सो ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–११ का २३ वर्षीय उमेश करपौला र सोही स्थानका …

Continue reading »

Older posts «

» Newer posts