Category Archive: स्थानीय समाचारहरू

हाउस वायरिङ तालिम सुरु

सञ्चारपत्र सम्वाददाता रत्ननगर, ८ पुस नेपाल पोलिटेक्निक टे«निङ इन्ष्टिच्युट तथा शिक्षा मन्त्रालय इभेन्ट परियोजना र विश्व बैंकको आर्थिक सहयोगमा मंगलबारदेखि तीन महिने हाउस वायरिङ तालिम सुरु भएको छ । रत्ननगर नगरपालिकाका ९,१०,११ र १३ का २० जना बेरोजगार युवाहरुलाई लक्षित गरी रत्ननगर– १३, जयमंगलामा तालिम आयोजना गरिएको नेपाल पोलिटेक्निक टे«निङ इन्ष्टिच्युटका प्रतिनिधि प्रदिप अधिकारीले जानकारी …

Continue reading »

लुखुरलुखुर पूर्वराजा

   सञ्चारपत्र सम्वाददाता भरतपुर, ६ पुस शासनमा हुँदा नेपालका राजाहरुको शानशौकत बेग्लै हुन्थ्यो । विशेष उडानबाट सुरक्षाकर्मीको अगुवा पछुवा लिएर ठूलो तामझामका साथ एयरपोर्टमा ओर्लदा बिमानसम्मै पुगेर स्वागत सत्कार गर्नेको लर्को लाग्थ्यो । स्वागत सत्कारमा रम्दै मुसुमुसु हाँस्थे, हल्का टाउको हल्लाउँथे । बुद्ध एयरको नियमित उडानबाट आइतबार दिउँसो १२ बजे भरतपुुर विमानस्थलमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र …

Continue reading »

Older posts «

» Newer posts