Category Archive: स्थानीय समाचारहरू

तीन कन्या वनको साधारण सभा

सञ्चारपत्र सम्वाददाता भरतपुर, ८ पुस दाहाखानी–९, गर्दासमा रहेको तीन कन्या सामुदायिक वनको चौथो साधारण सभा तथा सार्वजनिक सुनुवाई मङ्गलबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ चितवनका महासचिव विष्णु सापकोटा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कोषाध्यक्ष सुरामणि मगरले आर्थिक वर्ष २०७०।२०७१को आर्थिक प्रतिवेदन तथा २०७१।७२ को लागि अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । …

Continue reading »

विद्यार्थीलाई लायन्सको सहयोग

सञ्चारपत्र सम्वाददाता पटिहानी, ८ पुस लायन्स क्लव इन्टरनेशनलमा आवद्ध लायन्स क्लव अफ् चितवन चौतारीले मंगलबार पटिहानीमा स्कुले विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको छ । क्लवले भरतपुर उपमहानगरपालिका–२७ मा रहेको राष्ट्रिय प्राथामिक विद्यालय वीरेन्द्रनगरमा शिशु कक्षादेखि ५ कक्षा सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी वितरण गरेको हो । …

Continue reading »

Older posts «

» Newer posts