सञ्चारपत्र सम्वाददाता भरतपुर, ९ पुस युवा समाज नेपालको आयोजना र वातावरणीय कृषि तथा विकास केन्द्र काठमाण्डौको सहयोगमा महिला प्रजनन् अधिकार कार्यक्रम अन्तर्गत पाठेघर खस्ने सवालमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम बुधबार नारायणगढमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा युवा समाज नेपालका अध्यक्ष केशवप्रसाद रेग्मी सभापति थिए भने प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेको प्रमुख अतिथि रहेका …
Category Archive: स्थानीय समाचारहरू
हात्ती महोत्सवमा पर्यटकलाई विशेष छुट
राजेन्द्र आचार्य सौराहा, ८ पुस अङ्ग्रेजी नयाँ वर्ष एवम् क्रिसमसको अवसर पारेर आयोजना गरिने चितवन हात्ती महोत्सव २०७१ मा पर्यटकहरुलाई विशेष छुट योजना ल्याईएको छ । फरक शैलीमा हात्तीको पिकनिक समेत आयोजन गर्न लगिएको हात्ती महोत्सवमा स्वदेशी एवम् विदेशी पर्यटकहरुलाई लक्षित गरि सौराहा बसाईमा आकर्षित गर्न विशेष छुट योजना ल्याईएको क्षेत्रिय होटल संघ सौराहाले जनाएको …
