Category Archive: स्थानीय समाचारहरू

सेवा विस्तार गर्दै भरतपुर अस्पताल

सञ्चारपत्र सम्वाददाता भरतपुर, ९ पुस भरतपुर अस्पतालले बिएन नर्सिङ र एमडी विषयको कक्षा सुरु गर्ने भएको छ । अस्पताललाई ‘मेडिकल कलेज’ को रुपमा अगाडि बढाउने लक्ष्य लिएसँगै आगामी वर्षदेखि सो कक्षा सुरु गर्न लागिएको हो । अस्पतालले प्रदान गर्दै आएको सेवालाई थप गुणस्तरीय बनाउने र मेडिकल कलेजको रुपमा विकास गर्दै लैजाने योजना अनुसार काम अगाडि …

Continue reading »

कुखुरा पालक किसानहरुको तथ्याङ्क लिइने

सञ्चारपत्र सम्वाददाता नारायणगढ, ९ पुस व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आएका किसानहरुको तथ्याङ्क सङ्कलन हुने भएको छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्क विभागले कुखुरा पालक किसानहरुको तथ्याङ्क निकाल्न लागेको हो । चितवनमा रहेका कुखुरा पालक व्यवसायीहरुको प्रारम्भिक तथ्याङ्क पुस १० गतेदेखि लिने र माघ १५ गतेदेखि गणकहरु खटाएर उनीहरुको विस्तृत तथ्याङ्क संकलन गरिने राष्ट्रिय योजना …

Continue reading »

Older posts «

» Newer posts