सञ्चारपत्र सम्वाददाता नवलपरासी, १० पुस नवलपरासीको बुलिङटारमा नेपाल रेडक्रस सोसाईटी उपशाखाको बिहीबार उद्घाटन गरिएको छ । उपशाखाको समाजसेबी मानसिंह लुङ्घेलीले उद्घाटन गरेका थिए । उपशाखाको उद्घाटन गर्दै लुङ्घेलीले पहाडी क्षेत्रमा युवाहरुले सुरुवात गरेको सामाजिक कार्यको प्रशंंसा गरे । अशोक कुमार श्रेष्ठको नेतृत्वमा गठन गरिएको उपशाखामा कुल बहादुर क्षेत्री उपसभापति, बालकृष्ण लम्साल महामन्त्री, चन्द्र बहादुर लामकान्त …
Category Archive: स्थानीय समाचारहरू
थारु विद्यार्थीको महाधिवेशन शुरु
सञ्चारपत्र सम्वाददाता सौराहा, १० पुस थारु विद्यार्थी समाजको राष्ट्रिय महाधिवेशन बिहीबारदेखि चितवनको सौराहामा शुरु भएको छ । महाधिवेशनको सहिद परिवारले उद्घाटन गरेका थिए । सहिद कमल चौधरी, विपिन क्षेत्री, रामप्रसाद चौधरी, प्रकाश चौधरी र धनबहादुर थनेतका परिवारले महाधिवेशनको उद्घाटन गरेका हुन् । बछौली माविमा शुरु भएको महाधिवेशनमा देशका २५ जिल्लाका प्रतिनिधि सहभागी छन् । तीन …
