Category Archive: स्थानीय समाचारहरू

संविधान निर्माणमा पापडले दवाब दिने

सञ्चारपत्र सम्वाददाता भरतपुर, १० पुस शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), चितवनले संविधान निर्माणका लागि दवाबमूलक कार्यक्रम गर्ने भएको छ । २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गरेको पापडले संविधान निर्माणमा भईरहेको ढिलाई र प्रमुख राजनीतिक दलहरुको उदासिनताप्रति चिन्ता व्यक्त गर्दै सञ्जालमार्फत पेशाकर्मीहरुलाई सक्रिय गराउने समेत निर्णय गरेको छ । नेपाल …

Continue reading »

प्रेरणा टोल विकास गठन

सञ्चारपत्र सम्वाददाता भरतपुर, १० पुस भरतपुर–१२ मा प्रेरणा टोल विकास संस्था गठन गरिएको छ । बिहीबार भएको भेलाले नयाँ टोल विकास संस्था गठन गरेको हो । टोलका जेष्ठ सदस्य जीवलाल अर्यालको अध्यक्षतामा सम्पन्न भेलाले सबै महिला रहने गरी प्रेरणा टोल विकास संस्था गठन गरेको हो । ११ सदस्यीय समितिको अध्यक्षमा मन्दिरा रिमाल, उपाध्यक्ष सुलोचना घिमिरे …

Continue reading »

Older posts «

» Newer posts