बिरामीलाई निशुल्क अण्डा वितरण सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ पुस नेपाल अण्डा उत्पादक संघले दोस्रो राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा चितवनका पाँच वटा अस्पतालमा बिरामीहरुलाई बुधबार निशुल्क अण्डा वितरण गरेको छ । भरतपुर अस्पताल, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, कलेज अफ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामी कुरुवालाई …
Category Archive: स्थानीय समाचारहरू
‘परिवेश र प्रवृत्ति’ को विमोचन
सञ्चारपत्र सम्वाददाता नारायणगढ, १६ पुस पत्रकार वीरेन्द्रमणि पौडेलको चौंथो कृति ‘परिवेश र प्रवृत्ती’को बुधबार नारायणगढमा विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरि प्रसाद पोखरेल, वरिष्ठ साहित्यकार तथा समालोचक डीआर पोखरेल, फिजिसियन डाक्टर भोजराज अधिकारी र गाइनोकोलोजिस्ट डाक्टर श्रीप्रसाद अधिकारीले कृतिको विमोचन गरेका थिए । नारायणी टु–डे मासिकको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार …
