सञ्चारपत्र सम्वाददाता नारायणगढ, २४ पुस दशौँ चितवन महोत्सव आजदेखि नारायणगढको नारायणी नदी किनारमा सुरु हुँदैछ । महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारीहरु पूरा भएका छन् । महोत्सव गरिने स्थल नारायणी नदी किनारको प्रदर्शनी मैदानमा स्टल निर्माणको काम सकिएको छ । अधिकांश प्रदर्शकहरुले स्टलमा प्रदर्शन गर्ने सामानहरु बिहीबार साँझसम्म परिसरमा ल्याइसकेका छन् । महोत्सव आजदेखि माघ ४ …
Category Archive: स्थानीय समाचारहरू
चितवन महोत्सवको तयारी पूरा
सञ्चारपत्र सम्वाददाता नारायणगढ, २३ पुस नारायणगढमा भोली शुक्रबारबाट सुरु हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ चितवन महोत्सव भोली पुस २५ देखि माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा हुन गइरहेको छ । महोत्सवको सबै तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए । बुधबार भएको …


