सन्दर्भः चितवन महोत्सव २०७१ सञ्चारपत्र सम्वाददाता नारायणगढ, २६ पुस चितवन जिल्लामा धेरै सम्भावनाहरु भएपनि तिनीहरुको पर्याप्त उपयोग हुन नसकेको यहाँका उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग वाणिज्य संघ–चितवनले महोत्सवको अवसरमा शनिबार नारायणगढमा आयोजना गरेको ‘चितवनको समृद्धिमा व्यवसाय र जनप्रतिनिधि’ विषयक गोष्ठीमा उद्योगीहरुले चितवन कृषि, शिक्षा, स्वास्थ्यमा ‘हब’ बन्दै गएको भएपनि यसको विकासमा सरकारबाट ठोस पहल …
Category Archive: स्थानीय समाचारहरू
खिचरा महोत्सवको तयारी शुरु
सञ्चारपत्र सम्वाददाता खैरहनी, २४ पुस पूर्वी चितवनको खैरहनी नगरपालिका–७, सुल्ताना चौरमा आयोजना हुने दोस्रो खिचरा महोत्सवको तयारी शुरु भएको छ । महोत्सव मूल आयोजक समितिले बिहीबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै पुस २९ गतेदेखि माघ ३ गतेसम्म आयोजना गरिने महोत्सवको तयारी सुरु गरिएको आयोजकले जनाएको हो । महोत्सवको मूल आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर …


