Category Archive: स्थानीय समाचारहरू

ऋण व्यवस्थापन तालिम सम्पन्न

सञ्चारपत्र सम्वाददाता नारायणगढ ९ फागुन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, फिल्ड कार्यालय चितवनको आयोजनामा नारायणगढमा भएको सहकारीमा ऋण व्यवस्थापन तालिमको शनिबार समापन भएको छ । चितवन तथा नवलपरासीका २३ बचत तथा ऋण सहकारीका ३० जनाको सहभागिता रहेको सो तालिम बिहीबारबाट सञ्चालन भएको थियो । तालिमको समापन कार्यक्रममा नेफ्स्कुन सञ्चालक इन्द्रराज ज्योति पौडेल, सहजकर्ता …

Continue reading »

माघ ८ मा आएन संविधान

म निकै मर्माहत र चिन्तित छु ः सभामुख सञ्चारपत्र सम्वाददाता काठमाडौं, ८ माघ । संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले गरेको संकल्प अनुसार जनतालाई संविधान दिन असफल भएका छन् । माघ ८ का लागि तोकिएको पूर्वनिर्धारित मिति पनि व्यर्थ भएको छ । एमाओवादी लगायतका विपक्षी दलको अवरोध कारण संविधानसभाका अध्यक्ष सुवास नेम्वांगले संविधानसभाको बैठक शुक्रबार दिनको १ …

Continue reading »

Older posts «

» Newer posts