भरतपुर, २८ फागुन गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका सल्लाहकार आरके शर्माले नेपाल पत्रकार महासंघ, चितवनमा पुस्तकालय स्थापनाका लागि साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् मिडिया टास्क फोर्स सदस्य रवि रोषीको पहल र पत्रकार महासंघ कतार शाखाको समन्वयमा शर्माले सो रकम बिहीबार एक कार्यक्रमका बीच …
Category Archive: स्थानीय समाचारहरू
चितवनमा ‘ओपन हार्ट सर्जरी’ सेवा
भरतपुर, २४ फागुन चितवन मेडिकल कलेजले ‘ओपन हार्ट सर्जरी’ सेवा शनिबारबाट सुरु गरेको छ । कलेजको शिक्षण अस्पतालमा यस्तो सर्जरी सेवा सुरु भएको हो । सर्जरी सेवाको शु भारम्भ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले अस्पतालले दिन लागेको नयाँ सेवाबाट मुटुका बिरामीहरुलाई राहत पुग्ने बताए । मुटु रोगको सामान्य उपचारका लागि पनि …


