Category Archive: स्थानीय समाचारहरू

प्रेसमैत्री आमसञ्चार नीति आवश्यक ः चलाउने

गैँडाकोट, ३० फागुन स्वतन्त्र पत्रकारिताको प्रवद्र्धन र मिडिया उद्योगको व्यावसायिक विकासलाई केन्द्रविन्दु बनाएर नयाँ आमसञ्चार नीति तयार पार्नुपर्ने नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनले बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयबाट तयार गरिएको आमसञ्चार नीति २०७१ को मस्यौदाका सम्बन्धमा टिप्पणी गर्दै सचिव चलाउनेले लोकतन्त्र एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापि मान्यता र विगतको अभ्यासमा कुनै …

Continue reading »

सञ्चारमाध्यमको सवलीकरणबारे छलफल

नारायणगढ, ३० फागुन । चितवनका सञ्चारमाध्यमहरुको सवलीकरणमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा सरोकारवालाबीच शुक्रबार छलफल भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भएको ‘स्थानीय सञ्चारमाध्यमको सवलीकरणमा देखिएका चुनौती र समाधान’ विषयक गोष्ठीमा उनीहरुले स्थानीय सञ्चारमाध्यमहरुको संख्यात्मक विकासको तुलनामा गुणस्तरीयता खस्किएको उल्लेख गरे । सञ्चार क्षेत्रको लागत, सञ्चालनको अवस्था, दिगोपन, लगायतका विषयमा सञ्चालनपूर्व नै लगानीकर्ताहरु …

Continue reading »

Older posts «

» Newer posts