भरतपुर, ३० फागुन नेत्रबिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादीले विभिन्न व्यक्ति र निकायको नाममा रहेको २ सय ३० विघाहा जग्गा कब्जा गरेको छ । ‘जनयुद्धद्वारा स्थापित जनसत्ता’ ले मान्यता दिएका गरिब किसान, सुकुम्बासी, कमैयाहरु विस्थापित भई घरबार विहिन भएकाले जग्गा कब्जा गरिएको माओवादीले जनाएको छ । ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादी हालै वैद्य नेतृत्वको नेकपा–माओवादीसँग अन्तरविरोध …
Category Archive: स्थानीय समाचारहरू
सिग्देल प्रतिष्ठानको भेला सम्पन्न
गैँडाकोट, ३० फागुन गैँडाकोटमा शनिबार सम्पन्न सिग्देलहरुको केन्द्रीय भेलाले ३५ संदस्सीय केन्द्रीय समिति चयन गर्दै पाँच प्रदेशको संघीयताको खाका तयार पारेको छ । केन्द्रमा संघियताको बहस चलिरहेका बेला करिव दुई हजार भन्दा बढि सिग्देल प्रतिनिधीहरुको गैँडाकोटमा भएको भेलाले नेपाललाई पाँच प्रदेशमा विभाजन गरी जिम्मेवारी बाँडफाँड गर्नुपर्ने सुझाव दिएको हो । सिग्देलहरुको भेलाले कोषी प्रदेश, बाग्मती …

