Category Archive: स्थानीय समाचारहरू

पत्रकारहरुद्वारा व्यवसायिक पत्रकारितामा जोड

भरतपुर, ७ चैत ।  समृद्ध नेपाल निर्माणका लागि चितवन र कास्कीका पत्रकारहरु पत्रकारितामार्फत साझा मुद्दा बनाएर जान तयार भएका छन् । पत्रकारिताको संस्थागत विकासमा चितवन र कास्कीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनीहरुले व्यावसायिक पत्रकारिताबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । नेपाल पत्रकार महासंघ चितवनले शनिबार कास्कीका पत्रकारहरुलाई भरतपुरमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा अबको …

Continue reading »

रेडियो सम्पदाका श्रमजीविको समस्या समाधान

गीतानगर, ५ चैत गीतानगरमा रहेको रेडियो सम्पदाका श्रमजीवि पत्रकार र कर्मचारीको समस्या नेपाल पत्रकार महासंघ, चितवनको समन्वयमा बिहीबार समाधान भएको छ । श्रमजीवि पत्रकारको हकहित र अधिकार खोस्ने गरी अन्याय भएको भनि आवश्यक छानविन गर्न रेडियोका कर्मचारीहरुद्वारा महासंघमा संयुक्त उजुरी आएपछि अध्यक्ष हरिप्रसाद पोखरेलको नेतृत्वमा गएको महासंघको टोलीले रेडियो सम्पदामा पुगेर समस्या समाधान गरेको हो …

Continue reading »

Older posts «

» Newer posts