भरतपुर, ७ वैशाख चितवनका राजनीतिक दलका नेताहरुले यो नयाँ वर्ष शान्ति र समृद्धिको वर्ष हुनुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष २०७२ को अवसरमा नेकपा एमाले चितवनले भरतपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका विभिन्न राजनीतिक दलका नेताहरुले यो वर्षमा देशले नयाँ संविधान पाउँदै मुलुक समृद्धि तर्फ अग्रसर होस् भन्ने कामना गरेका हुन् । कार्यक्रममा …
Category Archive: स्थानीय समाचारहरू
‘समावेशी सञ्चार नीति जरुरी’
भरतपुर, ७ वैशाख समावेशीको मुद्दालाई अझै सशक्त रुपमा लैजाने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले निर्णय गरेको छ । भरतपुरमा सोमबार आयोजना गरिएको जिल्ला भेलाले सञ्चार गृहलाई समावेशी बनाउन अझै सशक्त भएर लाग्ने निर्णय गरेको हो । चितवनमा धेरै सञ्चार गृहहरु समावेशी नभएको भन्दै समावेशीको मुद्दालाई पहिलो प्राथामिकतामा राखेर अगाडि बढ्ने भेलाले निर्णय गरेको हो । भेलालाई …


