Category Archive: स्थानीय समाचारहरू

काउलेमा सहयोग हस्तान्तरण

भरतपुर, २७ वैशाख साउदी अरेवियामा रहेका नेपाली कामदारसहितको विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा काउलेका भूकम्पपीडितहरुलाई शनिबार खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको छ । चितवनको काउले गाविसमा पर्ने छापडाँडा लगायतका क्षेत्रमा मितेरी फाउण्डेशनको समन्वयमा करिब दुई लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो । वैशाख १२ गते आएको महाभूकम्पबाट काउलेका छापडाँडा लगायत क्षेत्रका ८० घरधुरी प्रभावित …

Continue reading »

चितवनमा मृत्यु हुनेको संख्या चार पुग्यो, तीन दिन विद्यालय वन्दको घोषणा

चितवनमा भर्खरै भूकम्पको ठूलो धक्का महशुस भएको छ । सर्वसाधारणहरु डराएर रोड र चौरमा एकत्रित भएका छन् । महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको हो । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।  आइतबार १२ बजेर ५६ मिनेट जाँदा आज बनेपालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर …

Continue reading »

Older posts «

» Newer posts