Category Archive: स्थानीय समाचारहरू

फोहोर नउठ्दा व्यवसायी प्रभावित

नारायणगढ, २८ वैशाख भरतपुर उपमहानगरपालिकाले समयमै फोहोर नउठाउँदा फलफूल तथा तरकारी व्यावसाय प्रभावित भएको नारायणगढका फलफूल तथा तरकारी व्यावसायीले बताएका छन् । उपमहानगरपालिकाले तरकारी उपज बजारको दैनिक रुपमा फोहोर उठाउने सम्झौता भएपनि कहिलेकाहीँ एक सातासम्म पनि फोहोर नउठाएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण धितालले बताए । व्यवसायीले उपमहानगरपालिकालाई मासिक रुपमा ६ …

Continue reading »

वर्षाले भूकम्प पीडितलाई समस्या

भरतपुर, २८ वैशाख गत वैशाख १२ गते आएको विनाकारी महाभूकम्प पछि भूकम्प पीडितको नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट राहतहरु आउने क्रम जारी रहेको छ । खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायतका अत्यावश्यक सामग्रीहरु भूकम्प पीडितहरुलाई वितरण गरिएको छ । तर पनि व्यवस्थित आवासको व्यवस्था नहुँदा पीडितहरुलाई चिन्ता हुन थालेको छ । चाँडैनै वर्ष याम सुरु हुने भएपछि भूकम्प …

Continue reading »

Older posts «

» Newer posts