Category Archive: स्थानीय समाचारहरू

खोलेसिमल बजारलाई सहयोग

रत्ननगर, २८ वैशाख रत्ननगर उद्योग वाणिज्य संघले खोलेसिमल बजार व्यवस्थापन समितिलाई भवन निर्माणका लागि पचास हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष ज्ञान बहादुर विसुराल तथा रत्ननगर महोत्सव २०७० का मूल संयोजक एवम् संघका निवर्तमान अध्यक्ष दिपककुमार कर्माचार्यले खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारीलाई सोमबार पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । …

Continue reading »

सिद्धि गणेश वनमा नयाँ नेतृत्व

भरतपुर, २८ वैशाख सिद्धि गणेश सामुदायिक वन उपभोक्ता समुह, भरतपुर उपमहानगरपालिका वडा नम्वर १८ को सोमबार सम्पन्न अधिवेशनले विष्णुहरी अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मिना कुमारी तामाङ, सचिवमा रुपेश चन्द्र खनाल, सह सचिवमा मिलन गुरुङ, कोषाध्यक्षमा सीता गुरुङ रहेका छन् । निर्वाचन समितिका संयोजक लाल बहादुर लामाको …

Continue reading »

Older posts «

» Newer posts