Category Archive: स्थानीय समाचारहरू

माडीमा गस्तीको लागि प्रहरीलाई साइकल

माडी, २८ वैशाख चितवनको माडी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय माडीमा गस्तीको लागि राखिएको म्यान लामो समयदेखि बिग्रिएर थन्किएको छ । गत वैशाख ६ गते भएको नागरिक सुनुवाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय माडीले प्रभावकारी काम गर्न नसकेको जन गुनासो आएको थियो । प्रहरीले आफूहरुसँग गस्तीको लागि सवारी साधन नभएको कारण काम प्रभावकारी रुपमा गर्न नसकेको …

Continue reading »

चितवनका युवाहरु सिन्धुपाल्चोकमा घर बनाउँदै

भरतपुर, २८ वैशाख नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी चितवनका युवाहरुले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकका भूकम्प पीडितहरुका लागि घर बनाउने अभियान सुरु गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सरोज भण्डारी र राष्ट्रिय जनस्वम्सेवकका जिल्ला सदस्य रघुविरको नेतृत्वमा १५ दिने अभियान लिएर गएका युवाहरुको टोलीले अहिले धमाधम अस्थाई घर निर्माण थालेका छन् । सोमबार तेस्रो दिनसम्ममा …

Continue reading »

Older posts «

» Newer posts