सञ्चारपत्र सम्वाददाता नारायणगढ, ३ जेठ कैदीबन्दीका आफन्तहरुले कारागारमा रहेका आफ्ना आफन्तलाई कैदमुक्त गर्नुपर्ने बताएका छन् । देशमा महाविपत्ति आइपरेको बेलामा कैदीबन्दीहरुलाई कैदमा राख्न नहुने भन्दै उनीहरुको सजाय माफी दिएर रिहा गरिनुपर्ने बताएका हुन् । कैदीबन्दी अभिभावक संघ चितवनले आइतबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय विपत्तिबाट देश रोइरहेको बेला सबै कैदीबन्दीहरुलाई जेलमुक्त गरी राष्ट्र निर्माणमा जुट्न …
Category Archive: स्थानीय समाचारहरू
राहत वितरणमा सक्रियता
भरतपुर, २८ वैशाख महाभूकम्पमा परि घरबास गुमाएका घरपरिवारलाई राहत सहयोग प्रदान गर्ने कार्य तीब्र रुपमा चलिरहेको छ । कुम्पुरमा उवासंघको राहत उद्योग वाणिज्य संघ–चितवनको संयोजन तथा प्लाष्टिक व्यवसायी संघ चितवनको सहयोगमा संघका कार्यसमिति सदस्य गोपाल भट्टराईको नेतृत्वमा गएको टोलीले सोमबार धादिङको कुम्पुर गाविस वडा नम्वर ३ र ४ मा राहत सामग्री वितरण गरेको छ । …


