Category Archive: स्थानीय समाचारहरू

चितवनमा मदन आश्रित श्रद्धाञ्जलि सभा

पुनर्निमाणमा लाग्न नेताहरुको आह्वान सञ्चारपत्र सम्वाददाता दासढुङ्गा, ३ जेठ नेकपा एमालेका नेताहरुले महाभूकम्प पीडितहरुको लागि सहयोगमा जुट्न आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । आइतबार दासढुङ्गामा २२ औँ मदन आश्रित स्मृति दिवस श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्ने क्रममा नेताहरुले महाविपत्तिको बेलामा युवाहरुले सबैलाई सघाउनुपर्ने बताएका हुन् । उक्त श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य काशिनाथ अधिकारीले महाभूकम्प …

Continue reading »

सामान्य चर्केको घरमा बस्न मिल्छ ः विज्ञ

तिलकराम रिमाल भरतपुर, ३ जेठ मानवीय क्षति कम भएपनि भूकम्प र पटकपटकको पराकम्पनका कारण ठूलो सङ्ख्यामा यहाँका घरहरु चर्किएपछि सर्वसाधारणमा त्रास छाएको छ । सम्बद्ध विज्ञहरुले आत्तिनु नपर्ने जनाएपनि पटकपटकको पराकम्पनको कारण घरधनीहरु पालमा बसेका छन् भने डेरावालहरु सुरक्षित ठाउँको खोजीमा भौंतारिएका छन् । सामान्य चर्काई समस्या नभएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय …

Continue reading »

Older posts «

» Newer posts