रामबाबु सुवेदी गाजीपुर (चितवन), ५ जेठ नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकारले मात्र मुलुकलाई निकास दिने बताएकी छन् । संविधान निर्माणलगायत महाभूकम्पबाट आइलागेको महाविपत्तिको सामना गर्न पनि राष्ट्रिय सरकारको आवश्यकता रहेको उनले औंल्याएकी छन् । २२औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा मङ्गलबार चित्रवन नगरपालिका वडा नम्वर ११, गाजीपुरमा नेकपा (एमाले) चितवनले आयोजना गरेको शालिक …
Category Archive: स्थानीय समाचारहरू
भूकम्पको त्रासमा ‘डकैती’को पीडा
सञ्चारपत्र सम्वाददाता भरतपुर, ५ जेठ वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पका कारण त्रासमा रहेकामाथि ‘मौका’ छोपि अपराधिक क्रियाकलप गर्ने गिरोह सक्रिय भएको छ । पछिल्लो सयमयमा देशका विभिन्न भागमा अपराधिक क्रियाकलाप बढेको देखिएको छ, यसैबीचमा चितवनको भरतपुर उपमहानगरपालिका वडा नम्बर–६ मा दुई दिनमा दुई फरक तर एउटै प्रकृतिका घटना भएका छन् । दुवै घटनाको प्रकृति …


