चितवन, जेठ ९ । नेकपा एमाले भरतपुर उपमहानगरपालिका वडा नम्वर १९ फूलबारीको शनिवार सम्पन्न आठौ अधिवेशनले तुलसीप्रसाद अधिकारीको संयोजकत्वमा वडा समिति गठन गरेको छ । अधिवेशनमा मन्तव्य राख्दै एमाले चितवनका उपाध्यक्ष एवम् सभासद् कृष्णभक्त पोखरेलले भुकम्प पिडीतको राहत र पुनरस्थापनामा पार्टीले निर्देश गरे अनुसार परिचालित हुन स्थानिय नेता कार्यकर्ताहरुलाई आग्रह गरे । साविक फूलबारी गाउं विकास समितिमा उपमहानगर गठन पछि एमालेले …
Category Archive: स्थानीय समाचारहरू
भूकम्प प्रभावित पत्रकारलाई त्रिपाल
नारायणगढ, ९ जेठ भूकम्पबाट प्रभावित चितवनका पत्रकारलाई नेपाल पत्रकार महासंघ, चितवनले टेण्टसहितको त्रिपाल उपलव्ध गराउने भएको छ । उद्योग वाणिज्य–संघ चितवनबाट शनिबार प्राप्त ११ थान त्रिपाल पूर्ण रुपमा घर क्षती भएका चितवनका पत्रकारलाई वितरण गरिने महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघको संयोजनमा शनिबार नारायणगढमा उद्योग वाणिज्य संघ, चितवनले त्रिपाल हस्तान्तरण कार्यक्रम राखेको थियो । …


