‘भूकम्प पीडित’लाई टहरा बनाउँदै बाँड्दै तिलकराम रिमाल तीर्थ नेपाल भरतपुर, १४ जेठ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा १० बिघा निजी जग्गा कब्जा गरी ‘भूकम्प पीडित’लाई टहरा बनाएर बाँडेको छ । माओवादीले अजय बिक्रम शाह र बिजय बिक्रम शाहको नाममा रहेको ९ बिघा १७ कठ्ठा जग्गामा टहरा बनाएर भूकम्प पीडितलाई …
Category Archive: स्थानीय समाचारहरू
पन्ध्र करोडको खानेपानी योजनाको औपचारिक सुरुवात
रामबाबु सुवेदी भरतपुर ११ जेठ आर्सेनिक मिसिएको पानी पिउन बाध्य भरतपुरको पूर्वीक्षेत्रका उपभोक्ताले अब भने शुद्ध पानी पिउन पाउने भएका छन् । भरतपुर ११, १२ र ९ नम्बर वडाका दुई हजार ५ सय घरघुरी उपभोक्तालाई लक्षित गरी भरतपुर–१२स्थित सहयोगी टोलमा निर्माण गर्न लागिएको खानेपानी योजनाका कारण ती उपभोक्ताले शुद्ध खानेपानी पाउने भएका हुन् । आफूले …


