तीर्थ नेपाल भरतपुर, १६ जेठ चितवन प्रशासनले विभिन्न जिल्लाबाट आई भरतपुर उपमहानगरपालिका–१३, कैलाशनगरमा निजी जग्गामा टहरा बनाएर बसेका भूकम्पपीडितहरुलाई सम्बन्धित जिल्लामै फर्काउने भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले अजय बिक्रम शाह र बिजय बिक्रम शाहको नाममा कैलाशनगरमा रहेको नौ बिघा १७ कठ्ठा जग्गा कब्जामा लिई टहरा बनाएर बिभिन्न जिल्लाका भूकम्प पीडितलाई …
Category Archive: स्थानीय समाचारहरू
चितवनका भूकम्प प्रभावित क्षेत्रमा एमालेका स्वयंसेवक परिचालन
चितवन, १६ जेठ ः बैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पनबाट बढी क्षति भएका चितवनका चार पहाडी गाविसमा नेकपा (एमाले) चितवनले स्वयंसेवक परिचालन गरेको छ । एमालेले चितवनका भूकम्पबाट बढी प्रभावित दारेचोक, काउले, सिद्धी र लोथरमा स्वयंसेवक परिचालन गरेको हो । पार्टीले एक गाउँ विकास समितिमा तीन वटा समूहका दरले १२ समूह निर्माण गरी परिचालन …

